Poem

 

आजका मेरा दिनहरु खराब चल्दै छन्।
मनमा उब्जिने बिचारहरु खराब चल्दैछन्

समय सहिमार्गमा छ या छैन थाहा भएन
तर कालखण्डका हिसाबहरु खराब चल्दैछन्।

हिड्नु थियो मंजिलका पाइला खोजी
अनायासै यी जुत्ताहरु खराब चल्दै छन्।

नामले मित्र नै हुँ भन्दै हिड्ने उ
सङ्घैका सम्बन्धहरु खराब चल्दैछन

बतास खै कहाबत चल्यो पत्तो पाइन
तर बत्तिने हम्रा बिचारहरु खरब चल्दैछन्

Leave a Comment:

SCROLL TO TOP